भारतको नाकाबन्दीसँगै औद्योगिक कच्चा पदार्थ सकिएपछि दाङमा सञ्चालित सिमेन्ट उद्योगहरुले उत्पादन बन्द गरेका छन् । अभावपूर्ण परिस्थितिको फाइदा उठाउँदै दाङको सोनापुर सिमेन्ट उद्योगले भने आफ्नो उत्पादन सोना सिमेन्टको मूल्यमा अत्यधिक बृद्धि गरेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment