नायिका बिपाशा बशुले पनि अब बिबाह गर्ने पालो उनको भएको बताएकी छिन ।बलिउड हट एण्ड बोल्ड नायिका बिपाशा बशुले युवराजको शिंहको बिबाहको कमेन्टमा अब बिबाह गर्ने पालो उनकै भएको कुरा सार्बजनिक गरेकी हुन ।आज कल बिपाशा बशु करण सिंह ग्रोबर संग नजिक रहेकी छिन ।एलोनको शुटिङ ताका भेट भएका यि जोडिको निकटता बडेको हो ।बिपाशा बशुको नाम पहीले देखीनै डिनो मोरीयो,जोन अब्राहम,हेरी बाबेजा संग जोडिएको थियो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment