English Edition

मोदीखोला जलबिद्युत केन्द्रबाट विद्युत आपूर्ति बन्द

पर्वत जिल्लाको पातीचौर स्थित १४ दशमलब ८ मेघावाट क्षमताको मोदीखोला जलबिद्युत केन्द्रबाट विद्युत आपूर्ति बन्द भएपछि आठ वटा गाउँ बिकास समितिका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । मोदी सबस्टेशनमा जडित ३ एमभीए क्षमताको ट्रान्सफर्मरमा समस्या आएपछि आठ गाउँ बिकास समितिका बासिन्दाहरु तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment