तराईमा जारी आन्दोलनका कारण आम सर्वसाधरणलाई दैनिक उपभोग्य सामान पाउन मात्र होइन सहज रुपमा आवत जावतमा समेत समस्या भएको छ । विगत एक सय दिनभन्दा लामो समयदेखिको तराई केन्द्रित आन्दोलनको निशानामा पुर्व पश्चिम राजमार्गका सवारी साधनपर्ने गरेका छन् । तराई क्षेत्र भएर गुड्ने सवार्ी साधनले गन्तव्यसम्म पुग्दा आफ्नो स्वरुप नै गुमाउनुपर्ने बाध्यता छ । ती सवारी साधनहरुको कुनै न कुनै भागमा क्षति पुगेर सग्लो अबस्था देख्न सकिदैन ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment