बिश्व फुटवलको नियमनकारी निकाय फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटरले पछिल्लो स्वास्थ्य अवस्थाका कारण आफुलाइ छिट्टै मृत्युवरण गर्छु भन्ने डर रहेको बताएका छन । हाल ९० दिनको निलम्बनमा रहेका ७९ बर्षीय ब्लाटरले यो महिना ६ दिन अस्पतालमा समेत बिताएका थिए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment