English Edition

प्रस्ताव अस्वीकार गर्दा नाकावन्दीको सामना गर्नुपरेको उपप्रधानमन्त्री केसीको प्रष्टोक्ति

तराईलाई पहाडबाट अलग गराउने प्रस्ताव अस्वीकार गर्दा नाकावन्दीको सामना गर्नुपरेको उपप्रधानमन्त्री केसीको प्रष्टोक्ति, तराईबाट लाभ लिन खोज्ने तत्वहरु अझै सक्रिय उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले तराईलाई पहाडबाट अलग गराउने प्रस्ताव अस्वीकार गर्दा नाकाबन्दीको सामाना गर्नुपरेको प्रष्ट पार्नुभएको छ । नेपाली जनताले संविधान बनाउँदा तराई मधेशमा आन्दोलन भइरहेको चर्चा गर्दै उहाँले तराईलाई पहाडबाट सम्बन्ध विच्छेद गरी अन्तत त्यसको लाभ आफुँले लिन खोज्नेहरूका कारण नेपाली जनताले दुःख पाएको दावी गर्नुभयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment