English Edition

आन्दोलन चर्किएसँगै लागू औषधका दुव्र्यसनीको संख्यामा वृद्धि

मधेस आन्दोलन चर्किएसँगै सुनसरीमा लागू औषधिका दुव्र्यसनीको संख्यामा वृद्धि भएको छ । मधेशी मोर्चाको आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीहरु राजमार्ग केन्द्रित भएको मौका छोप्दै सुनसरीको धरानमा लागू औषध कारोबारी सगै सेवनकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको हो
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment