उत्तर कोरियाले उच्च स्तरमा बार्ता गर्न गरेको दक्षिण कोरियाको प्रस्तावलाई स्वीकार गरेको छ । दुइ देश बीचको चिसो सम्बन्ध अन्त्य गर्न उच्चस्तरीय वार्ता गर्ने भनी दक्षिण कोरियाले गरेको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योनहापले जनाएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment