मलेसियन सरकारले आतंककारी आक्रमण हुने अपुष्ट धम्की पाएपछि मुख्य शहरहरुको सुरक्षा ब्यबस्था कडा बनाएको छ । क्षेत्रीय सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति बराक ओबामा मलेसिया आउनु अघि सरकारले आतंककारी आक्रमणको अपुष्ट खबर पाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment