यो साताको इङलिस प्रिमियर लिगका खेल अघि फ्रान्सको राष्ट्रिय गान बजाइने भएको छ । गत साता पेरिसमा भएको आंतककारी आक्रमणमा ज्यान गुमाएका १ सय २९ जना तथा पीडितको सम्झना र सम्मानमा प्रिमियर लिगमा फ्रान्सको राष्ट्रिय गान बजाउन लागिएको हो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment