भारतले नेपालमाथि कहिल्यै असल छिमेकीको व्यावहार प्रदर्शन गर्न नसकेको आरोप लागिरहेको बेला दक्षिण अमेरिकी मुलुक पेरुले आफ्नो भूपरिवेष्ठित छिमेकी वोलिभियालाई बन्दरगाह निर्माणकोलागि समुद्रतट प्रदान गरेको छ । भूपेरिष्ठित बोलिभियाको अप्ठ्यारोलाई ख्याल गर्दै पेरुले सम्झौतामा भएका व्यवस्था भन्दापनि माथि उठेर आवश्यक सहयोग प्रदान गर्दै आएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment