पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तराई मधेशमा भैरहेको आन्दोलन तथ्यगत नभएर भावनात्मक भएको बताउँनुभएको छ । संविधानका सबल पक्षहरुको अध्ययन विना नै हल्लाको पछि लागेर मधेसमा आन्दोलन भैरहेको उहाँको दाबी छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment