नेपाली फुटबल एक पछि अर्को विवादले अन्योल भइरहँदा नेपाली राष्ट्रिय फुटबल टिम भने साफ च्याम्पियनसिपको तयारीमा जुटिरहेको छ । भारतको केरलामा आगामी डिसेम्बर २३ देखि आयोजना हुने साफ च्याम्पियनसिपको लागि नेपाली टिम एन्फा एकेडेमिमा बन्द प्रशिक्षणमा ब्यस्त छ ।-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment