संबिधानविद् दिनेश त्रिपाठीले तराई मधेशमा जारी आन्दोलन वल प्रयोगवाट हल नहुने दावी गर्नुभएको छ । समस्याको वेलैमा समाधान खोज्न नसके यसले भयावह रुप लिनेमा सचेत रहन उहाँले आग्रह समेत गर्नुभयो । आन्दोलनरत दलहरुले उठाएका मागहरु संबोधन गर्न सरकार थप गम्भीर हुनुपर्नेमा जिम्मेवार मन्त्रीहरुवाटै सद्भाव खल्बलिने किसिमका अभिब्यक्ति आउनु दुखद भएको उहाँको भनाई थियो । वार्ता र छलफलवाट निकास खोज्ने वाहेक अरु विकल्प नभएको भन्दै उहाँले सबै पक्षलाइृ गम्भीर बन्न आग्रह गर्नुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment