भारतीय नाकाबन्दीको प्रभावबाट नेपालीको खानापकाउने चुल्हो, आवतजावत गर्ने सवारीसाधन,दैनिक उपभोग्य वस्तु र आवश्यक औषधीमा मात्रै परेको छैन । साना स्कुले बालबालिका समेत त्यसको प्रत्यक्ष प्रभावमा परेका छन् । नाकाबन्दीकै कारण बजारमा निर्माण सामग्रीको अभाव हुँदा निर्माणधीन अवस्थामा रहेको भवन अलपत्र परेपछि म्याग्दीको ज्यामरुककोटस्थित खड्ग भवानी प्राथमिक विद्यालयका विद्यार्थीहरु खुला चौरमा बसेर अध्ययन गर्न बाध्य भएका छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment