कम्युनिष्टहरुको नेतृत्वमा मधेश आन्दोलन तथा देशको समस्या समाधान हुन नसक्ने जिकिर
नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले कम्युनिष्टहरुको नेतृत्वमा मधेश आन्दोलन तथा देशको समस्या समाधान हुन नसक्ने जिकिर गर्नु भएको छ । उहाँले नयाँ संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको उल्लेख गर्दै संकटको समाधान पनि काग्रेसले मात्र गर्न सक्ने दावी समेत गर्नुभयो ।
0 comments :
Post a Comment