कात्तिक मसान्त सम्म खुकुलो जस्तै देखिएको भैरहवाको बेलहिया नाकामा मंगलबार अपरान्हबाट फेरी भारतीय पक्षले कडाई गरेको छ । मंगलवार दिउसो ३ बजेसम्म आयात भैरहेपनि त्यसपछि भने आयातमा कडाई गरेको हो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment