तराई आन्दोलन र भारतले गरेकोे अघोषित नाकाबन्दी करिब तीन महिना भन्दा बढि भएको छ । नाकाबन्दीले मुलुकभर इन्धनको अभाव चुलिएको छ । खाना पकाउने एलपी ग्याँसको अभावमा सर्वत्र चिन्ता र चासो बढेको छ । ग्याँसको अभावमा काठमाण्डौंका उपभोक्ताहरु आक्रोशित भएका छन् । ग्यासको आयातका लागि सरकारले कुटनीतिक पहल नगरेको र आएका ग्याँसको पनि सही रुपमा वितरण नगरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment