जस अनुसार अध्यक्षमा सुर्य बहादुर थिङ तामाङ सहित उप अधक्ष्यहरू राजिव वाईबा तामाङ,सन्त बाहादुर तामाङ,बिमला तामाङ रहेका छन्| त्यसैगरी कोष अध्यक्षमा प्रेमा लामा ,सह कोष अधक्ष्यमा शान्ती लामा ,सचिबमा कर्म दोङ तामाङ र सह सचिबमा सनिल योन्जन तामाङ रहेका छन् | सदस्याहरूमा छबि लामा,पुनम तामाङ,जित कुमार लामा,अभिजीत तामाङ,संजय तामाङ ,सरोज बजु लामा ,लादेन तामाङ ,समिर लामा ,रजिब लामा,ङेमा तामाङ ,राना लामा, निश्चल गोले ,आशा मोक्तान सहित २१ जना रहेको जानकारी केन्द्रिय समिती टोक्योले जनाएको छ।सल्लाकारहरूमा निमा लामा,निर बहादुर लामा ,राज कुमार लामा ,रकम लामा,सोम तामाङ,रेशम तामाङ रहनुभएको छ।
केन्द्रिय कार्यसमिति टोक्योको अधिबेशन भने ओकटोबर ४ मा नै सम्पन्न भई, नोबेम्मर १ मा पहिलो बैठक समेत सम्पन्न भैसकेको छ। त्यासैगरी केहि समयमानै फुकुओकमा समेत क्षेत्रिय समिती गठन हुने केन्द्रिय समिती टोक्योले जानएको छ।

0 comments :
Post a Comment