संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनका कारण ८५ दिनदेखि ठप्प बनेको जनकपुरको बजार र वित्तीय संस्था आईतवारबाट संचालनमा आएको छ । मोर्चाले हिन्दुहरुको महान पर्व दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै आईतबारबाट बजार र वित्तीय संस्थाहरु खुल्न दिने निर्णय गरेपछि बजार र वित्तीय संस्थाहरु खुलेको हो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment