तिहारसंग साइनो गाँसिएको फुलहरुले यतिखेर धेरैका घर आगन र बगैचा ढकमक्क बनेका छन् । तिहारमा घरदेखि लिएर चेली माइतीको गलामा सजिने फुलको व्यापार व्यवसाय पनि यतिखेर ह्वात्तै बढ्ने गर्छ । तर यसपटक माग अनुरुपका फुलहरु काठमाडौं भित्रन पाएका छैनन् । विशेष गरी मखमली , सयपत्री र गोदावारीका फुलहरुको माग काठमाडौं उपत्यकामा तिहारमा विशेष नै हुने गर्छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment