आन्दोलनरत मधेसी मोर्चाको माग बारे साझा धारणा बनाउनका लागि प्रमुख दलले मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । तराईमा भइरहेको आन्दोलन र भारतको नाकाबन्दीबारे साझा धारणा बनाउन बसेको दलहरुको बैठकमा साझा धारण बनाउनका लागि छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेका हुन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment