English Edition

इन्धनको चरम अभाव चुलिएसंगै काठमाण्डौं उपत्यकामा सरकारद्धारा दाउरा बिक्री सुरु

संविधान संसोधन गर्न आलटाल गरिरहेको एमाले नेतृत्वको सरकारले करिब ३ महिना यता मधेश बन्द र भारतको अघोषित नाकाबन्दी खेप्दै आएको छ । जसको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् । इन्धनको चरम अभाव चुलिएको छ । मुलुकको एक मात्र महानगरपालि काठमाण्डौं लगायत मुलुकभर खाना पकाउने ग्याँसको अभाव छ । इन्धनको जोहो गर्न असफल सरकारले आजबाट सर्वसाधारणलाई दाउरा बिक्री सुरु गरेको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment