English Edition

नाकाबन्दीविरुद्ध अमेरिकाको वासिङटनडिसीमा नेपालीहरुको प्रदर्शन

अमेरिकामा बस्ने नेपालीहरुले भारतीय नाकाबन्दीविरुद्ध राजधानी वासिंङटन डिसिमा प्रदर्शन गरेका छन् । भारतले नेपालको नयाँ संविधानको विरोध गर्दै असोजको पहिलो सातादेखि पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु खाध्यान्न र औषधीको आपूर्तीमा बाधा पु¥याउदै आएको छ । भारतले नाकाबन्दी गरेपछि भूपरिवेस्ठित देश नेपालका करिव तीन करोड नेपाली निकै असहजस्थितीमा जीवनयापन गरिरहेका छन् । नेपालीहरुले भोग्नु परेको असहजस्थितीको बारेमा विश्वसमुदायलाई जानकारी दिन प्रदर्शन गरिएको गैरआवासीय नेपाली संघलगायतका आयोजकले बताएका छन् । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment