English Edition

बजार र वित्तीय संस्था खुल्दा जनकपुरवासी खुसी

८५ दिन लामो उकुसमुकुसको अवस्थाबाट उन्मुक्ति पाएपछि जनकपुरको जोश र रौनक यतिखेर अर्कै बनेको छ । बन्द र हडतालले हेपिएका जनकपुरवासीले यतिखेर आफुहरु खुल्ला जेलबाट मुक्ति पाएको झै महसुस गरेका छन् । बजार खुलेको छ , बजार खुलेसंगै चहलपहल बढेको छ र वैक तथा वित्तीय संस्था खुल्दा स्थानीयवासीमा अर्को खुसी थपिएको छ । तर दैनिक उपभोग्य सामग्री र ग्यास नपाउदा भने उनीहरु दुःखी देखिएका छन् । लामो समयको बन्दपछि खुलेको जनकपुर बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment