प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिजालले देशमा जारी समस्याको राजनीतिक र कुटनीतिक पहलवाट समाधानको प्रयास भैरहेको बताउनुभएको छ । भारतीय नाकाबन्दीको समाधानका लागि सरकारले बिभिन्न तहमा कुटनीतिक प्रयास गरिरहेको उहाँले बताउनुभएको हो । त्यसैगरि, उहाँले मधेश केन्द्रित दलका मागहरु संबोधन गर्न अधिकतम लचकताका साथ वार्ता गरिने पनि जानकारी गराउनुभएको हो । समस्याको समयमा जनताको तर्फवाट पाएको धैर्यताप्रति सरकारका तर्फवाट धन्यवाद दिदैं उहाँले राष्ट्रियता र स्वाभिमानमा आँच नपुग्ने गरि समस्या समाधान गरिने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।
Home
/
Nepal khabar
/
देशमा जारी समस्याको राजनीतिक र कुटनीतिक पहलवाट समाधानको प्रयास भैरहेको : विष्णु रिजाल
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment