ठगिको आरोप लागेपछि नायिका रेखा थापालाइ आजकल स्पष्ट पार्दै फुर्सद छैन ।उनलाइ ठगिको आरोप चाही प्रकाश पुरीले लगाएका हुन ।कार्यव्रmमाम आउने वाचा गरेर एक लाख रुपैया पेमेन्ट पठाएपनि पछि रेखा कार्यव्रmममा पनि नआएको र रकम पनि फिर्ता नगरेको पुरीको आरोप छ ।खोटाङ जिल्ला प्रहरी कार्यालयमा पुरीले उजुरी समेत दर्ता गराए ।रेखाले भने कुनै पनि कार्यव्रmममा सम्झौता गरे पछि मात्र जाने गरेको तर खोटाङको लागि जाने निस्चीत नभएको कार्यव्रmमको रकम पठाएकोले यस्तो स्थीति आएको भनाइ छ ।यसरी ठगिको आरोप बेहोरेकि नायिका थापाले शुव्रmबार बाट रीलिज भएको फिल्म जाउ हीड पोखराको प्रीमियरको बेलामा चाही राष्ट्रीयताको बिषयमा केही भनेकी थिइन ।उनको चासो फेसबुकमा राट्रीयताको चर्चा गर्ने तर बिदेशी बस्तु उपयोग गर्ने प्रति लक्षीत देखीन्थ्यो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment