सुनसरीको हरिपुरमा एसएसबीले नेपाली नागरिक माथि गोली प्रहार गरेको घटनाप्रति आपत्ति जनाउँदै एमाले, काँग्रेस सहितका सुनसरीका प्रमुख राजनीतिक दलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सुनसरी टुक्रयाउने योजना विरुद्ध पनि संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment