English Edition

अभिनय मै सक्रीय रहने रिस्ताको चाहना

रीस्ता बस्नेत नेपाली फिल्म इन्डष्ट्रीकी उदयमान अभिनेत्री ।छोटो समयमै आफुलाइ स्थापित गरेकी रीस्ताले न्युज ट्वा्न्टीफोर टेलिभिजन संगको अन्तरबार्तामा फिल्ममा अभिनयमै सव्रmीय रहने बताएकी छिन ।छोटो समयमै आधा दर्जन भन्दा बढि फिल्ममा अभिनय गरीसकेकी रीस्तालाइ अभिनय गर्न नै रमाइलो लाग्छ ।फिल्मी पारीबारीक बाताबरणमै हुर्केकि रीस्ता लाइ घरको बातारणले फिल्ममा सव्रmीय हुने बाताबरण दिएको बताउछिन । फिल्म इन्डष्ट्री सव्रmीय हुदा कसैको दुरब्यबहारको सामना गर्नु नपरेको अनुभब उनि संग छ ।अधि पेज उनको रीलिज हुन लागेको आगामी फिल्म हो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment