गएको करिव दुई महिनादेखि भारतले गरेको अघोशित नाकाबन्दीको असर केहि दिनयता औषधी व्यवसायमा समेत पर्न थालेको छ । नाकाबन्दीले इन्धन, भित्रिन छोडेपछि नेपाली कम्पनीका औषधीहरु मुस्किलले अहिलेसम्म आइरहेको भए पनि भारतिय कम्पनीका अधिकांस औषधीहरु पाइन छोडेको व्यवसायीहरु बताउँछन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment