English Edition

सातौं राष्ट्रिय खेलकुद कहिले गर्ने भन्ने विषयमा खेल पदाधिकारी नै अन्योलमा

खेल क्यालेण्डरको ब्यबस्थापनको कमजोरी नेपाली खेलकुदको पुरानै समस्या हो । निश्चित समयमा तोकिएको प्रतियोगिताको तयारीमा ब्यस्त भइरहदा प्रतियोगिता सरेको सुन्नुपर्दा खेलाडीको मनोविज्ञानमा पक्कैपनि नकारात्मक असर पर्छ नै । यो बर्षको बाँकी समय नेपाली खेलकुद निक्कै ब्यस्त छ । घरेलु खेलकुदको महामेला सातौं राष्ट्रिय खेलकुद यसैबर्ष हुनेछ भने दक्षिण एशियाली खेलकुद प्रतियोगितापनि पटक पटक स्थगित भएर दुई बर्ष ढिला गरि यसैबर्ष जुरेको छ । तर विभिन्न कारण देखाउदै सातौं राष्ट्रिय खेलकुद समयमै हुन नसक्ने निश्चित भएपछि खेलाडीहरुमा मनाबैज्ञानिक असर परेको छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment