वन तथा भू–संरक्षण मन्त्री अग्नि सापकोटाले देशमा संविधान जारी हुँदा पनि नेपाली जनताले सजाय पाउनु विडम्वना भएको वताउनुभएको छ । विगतमा दुई पटक देशमा नाकावन्दी हुँदा पनि त्यसवाट पाठ नसिकेकोले देशमा अहिले यस्तो अवस्था सिर्जना भएको उहाँको कथन छ ।
Home
/
Nepal khabar
/
देशमा संविधान जारी हुँदा पनि नेपाली जनताले सजाय पाउनु विडम्वना : अग्नि सापकोटा
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment