पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराईले अहिले मधेशमा आन्दोलनका नाममा भइरहेको अराजकताले त्यहाँको आन्दोलन राजनीतिक तहवाट फुत्केको धारणा व्यक्त गर्नुभएको छ । उहाँले आन्दोलन अराजक बन्दा मधेशका जनताले थप कष्ट भोग्नु परेको पनि बताउनु भयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment