English Edition

नाकावन्दीले मुलुकको पर्यटन व्यवसायमा लाग्यो ग्रहण

लगभग दुई महिनादेखिको नाकावन्दीले मुलुकको जनजीवन उकुसमुकुस बनेको छ । अभावले अत्याउदै छ समाज र मुलुकलाई । आम नागरिकको जनजीवन अस्तव्यस्त बन्न थालेपछि निराशा समेत बढन थालेको छ । नाकाबन्दीका कारण मूलुकले दैनिक करिव ३ करोडको व्यापार घाटा व्यहोर्न बाध्य भएको छ । नाकाबन्दीले देशको अर्थतन्त्रमा नराम्रो असर पार्दै गर्दा ग्यास अभावले मुलुकका तारे होटलहरुको अवस्था पनि दयनीय बन्दै गएको छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment