अमेरिकामा सम्पन्न युएसए ओपन कराँतेमा नेपाली राष्ट्रिय खेलाडी सुनिल लामालाई काँस्य पदक
अमेरिकाको क्विन्सल्याण्डमा सम्पन्न फिका यूएसए ओपन कराँते प्रतियोगितामा नेपाली राष्ट्रिय खेलाडी सुनिल लामाले काँस्य पदक जितेका छन् । प्रतियोगितामा नेपालीमुलका खेलाडीले एक स्वर्ण सहित आठ पदक जितेका छन् ।
0 comments :
Post a Comment