बैशाख १२ गते गएको विनासकारी भूकम्पको साथै भारतले लगाएको अघोषित नाकाबन्दीका कारण यस पटक व्यापार व्यवसायी चैपट भएको छ । जाडो महिना शुरु भइसक्दा पनि नाकाबन्दीको कारण कपडाजन्य ब्यवसाय ठप्प भएको ब्यबसायीहरु बताउछन ।
यस बर्ष भारतको नाकाबन्दी र मधेश आन्दोलनको कारण जाडोको ब्यापारमा ५० प्रतिशत भन्दा बढीले कमी आएको छ । बैशाख १२ गतेको भुकम्पको कारण थला परेको वेला यस पटक जाडोको समयमा हुने कपडाजनय बस्तुको ब्यापारमा पनि कमी आएको छ । ब्यवसाय पछिल्लो पटक नाकाबन्दी र मधेश आन्दोलनको कारण जाडोको कपडाजन्य सामाग्रीहरुको अभाव र कपडा किन्न आउने ब्यक्तिको सख्या पनि घटेको ब्यबसायीहरु बताउछन ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment