काठमाडौं प्रहरी परिसरले केएल दुगडको जडीबुटीमा रहेको गोदाममा बिहिवार साँझ छापा मारेको छ । प्रहरीले लुकाइराखेको ५ ट्रक भन्दा बढी खाने तेल धारा नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले म्यानेजर अमन जैनलाई पक्राउ अनुसन्धान सुरु गरेको बताएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment