English Edition

माइकिङ गर्दै गोली ठोक्ने प्रहरी चेतावनी नमानेपछि...(भिडियो)

काठमाडाैं-राैतहटमा मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच अाइतबार बिहानैदेखि झडप भएको छ। सदरमुकाम गौर शनिबारदेखिनै तनाबग्रस्त छ । सदरमुकामस्थित बीपी चोकमा जम्मा भएका आन्दोलनकारीले प्रहरीमाथि ढु‌ंगा फ्याँकेपछि प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले माइकिङ गर्दै आन्दोलनलाई शान्तिपूर्ण बनाउन बारम्बार अाग्रह गरेको थियो । अान्दोलनकारीले ढुंगामुढा गरे गोली हान्ने चेतावनी दिदै माइकिङ गरिएको थियो । गोली हान्ने अादेश छ, पछाडी हट्नु भन्दै प्रहरीले माइकिङ गरेको थियो । तर अान्दोलनकारीले ढुंगा, मुढा, सिसा हान्न रोकेनन् ।
भिडियोः

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment