केही दिन भित्रै भूकम्प पीडितहरुको स्थायी वसोवासको व्यवस्था हुने : प्रधानमन्त्री
प्रधानमन्त्री केपीशर्मा ओलीले अवको केही दिनमै भूकम्प पीडितहरुको स्थायी वसोवासको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बैशाख १२ गते गएको बिनासकारी भूकम्पको केन्द बिन्दु गोरखाको बारपाक पुगेर फर्कनुभएका प्रधानमन्त्री ओलीले केही दिनमै भूकम्प पीडित जनताका लागि स्थायी वसोवासको व्यवस्था हुने दृढता व्यक्त गर्नुभयो । टिभी जर्नलिष्ट दीपक बोहरासंग कुरा गर्दे उहाँले केही दिनमै नाकावन्दी खुल्ने संकेत पनि दिनु भयो ।
0 comments :
Post a Comment