English Edition

सरकार वार्ताकोलागि सकारात्मक नभएको भन्दै ११ दिने आन्दोलनका कार्यक्रमहरु घोषणा

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार वार्ताकोलागि सकारात्मक नभएको भन्दै ११ दिने आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । संविधान संशोधन विधेयकप्रति आपत्ति जनाउदै मोर्चाले लाठी जुलुस सम्म आन्दोलनको कार्यक्रम ल्याएको छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment