English Edition

तत्कालै तितो सत्य आउदैन दिपक राज गिरी

अभिनेता एबं निर्देशक दिपक राजगिरीको नाम सधै हास्य श्रृङखला तितो सत्य संग जोडियर आयो ।तर उनलाइ पहीचान दिएको तीतो सत्य लाइ छोडेर उनि आजकल फिल्म तिर ब्यस्त हुन थालेका छन ।श्रृङखलाले ६०० भाग पार गरे संगै सिरीयलने निरन्तरता पाएन ।

.मिडिया हब संग पाउनु पर्ने पारीश्रमीक नपाए पछि सिरीयल रोक्न बाध्य भएको भएता पनि पारीश्रमीकको लागि कानुनी उपाय खोज्ने तर्फ लाग्ने सोच उनको छैन .तत्तकालै सिरीयलले निरन्तरता पाउने सम्भाबना पनि उनले देखेका छैनन ।पहीला निर्माणको सोच बनाएको फिचर फिल्म निर्माण गर्ने अनि मात्र सिरीयलको बारेका सोच्ने बिचार उनको छ ।

मिडिया हब र नेपाल टेलिभिजन संगको सहकार्य टुटी सकेकाले अब अर्को मिडियामा जान सक्ने सम्भाबना पनि उनि देख्छन ।तर उनका दर्शक र फ्यानले भने उनलाइ पुन हास्य श्रृङखला मार्फत समाजको बिकृति र बिसंगति लाइ ब्यङ्ग्य गर्दै गरेको देख्न चाइ रहेका छन ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment