English Edition

विद्युत प्राधिकरणभित्र रहेको समस्या रोग हो : उपप्रधान एवं उर्जामन्त्री रायमाझी

उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिलेकै अवस्था रहे १० वर्षमा पनि लोडसेडिङ अन्त्य गर्न नसकिने बताउनु भएको छ । उहाँले नेपाल विद्युत प्रधिकरणको संरचनागतलाई सुधार गर्न आवश्यक रहेको पनि प्रष्ट पार्नुभयो । शुक्रवार काठमाण्डौमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको तेश्रो अधिवेशन उदघाटन समारोहमा मन्त्री रायमाझीले १० वर्षमा पनि लोडसेडिङको अन्त्य नहुने बताउनु भएको हो । मन्त्री रायमाझीले अबको १० महिनामा मूलभूत र आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता भने दोहो¥याउनु भयो । नेपाल विद्युत प्राधिरकरणमा भएको समस्यालाई एक किसिमको रोगको संज्ञा दिदै त्यो रोग पत्ता लगाउन नै आफूलाई करिव २ महिना लागेको बताउनु भयो ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment