English Edition

राजनीतिक अस्थिरताले जनता चरम निराशामा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकको आर्थिक विकासकोलागि सवै साधन स्रोतहरुको अधिकतम उपयोग गर्ने वताउँनुभएको छ । सहकारीलाई थप अग्रगामी बनाउनेपनि उँहाको दावी छ । शुक्रवार प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा एमाले निकट सहकारी संघका पदाधिकारीहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले लामो राजनीतिक अस्थिरताले गर्दा जनतामा चरम निराशा छाएकोवारे आफु जानकार रहेको बताउँनुभयो । आर्थिक समृद्धिकोलागि यो सरकारले सवै संयन्त्रको उपयोग गर्ने उँहाले वताउनुभयो । सहकारी क्षेत्रलाई थप साधन स्रोत सम्पन्न र अग्रगामी बनाईनेमा आश्वासनपनि उहाँले दिनुभयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment