चीनमा अध्ययन गरेका फर्केका मेडिकल विद्यार्थीहरुको विचल्ली
नेपाल सरकार शिक्षा मन्त्रालयले एमबीबीएस पढ्ने छात्रवृत्तिमा चीनमा विद्यार्थी पठाउदै आएको छ । सन् २००८ र २००९मा सरकारको छात्रवृत्तिमा चीन गएका विद्यार्थीहरुको पढाइ अवधि नपुगेको भन्दै नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षा रोकिदिए पछि मेडिकल विद्यार्थीको बिचल्ली भएको छ । उत्तरमा अध्ययन गरेका आएका विद्यार्थीहरुले सरकार र मेडिकल काउन्सिलबीचको जुहारीको मारमा भोगेको सास्तीले कहिले समाधान पाउने हो त्यो भने अन्यौलमा छ ।
0 comments :
Post a Comment