सो म्युजिक भिडियोका क्यामेरा म्यान र निर्देशक , गुरुङ चलचित्रका बरिस्ठ निर्देशक श्री ओम प्रकाश गुरुङ ज्युले गर्नु भएको थियो भने मोडेलमा टेक गुरुङ र रिना लामाले अभिनय गरेका छन् |गीतको बोल "फुजी त हिमाल हेर्नलाई" रहेको छ भने सो गीतमा स्वर गायक टाशी लामाको रहेको छ | सो गीतका नृत्य निर्देशक नेपाली चलचित्रका कोरियोग्राफर अर्मन गुरुङ ज्युले दिनुभएको छ |म्युजिक भिडियोका सम्पादक प्रबिन हिराचन हुन्|
जापानमै छायान्कांन र सम्पादन गरिएको म्युजिक भिडियो जापानमा एक कार्यक्रम बिच बिमोचन
सो म्युजिक भिडियोका क्यामेरा म्यान र निर्देशक , गुरुङ चलचित्रका बरिस्ठ निर्देशक श्री ओम प्रकाश गुरुङ ज्युले गर्नु भएको थियो भने मोडेलमा टेक गुरुङ र रिना लामाले अभिनय गरेका छन् |गीतको बोल "फुजी त हिमाल हेर्नलाई" रहेको छ भने सो गीतमा स्वर गायक टाशी लामाको रहेको छ | सो गीतका नृत्य निर्देशक नेपाली चलचित्रका कोरियोग्राफर अर्मन गुरुङ ज्युले दिनुभएको छ |म्युजिक भिडियोका सम्पादक प्रबिन हिराचन हुन्|
0 comments :
Post a Comment