English Edition

भाग्यले ठगेपछि गायक जापानको सडकपेटीमा भौतारिदै....

जापान सहर आफैमा ब्यस्त सहर, त्यो ब्यस्त सहरमा रहर पुरा गर्ने आशा बोग्दै भौतारिरहेको एउटा कलाकार "बिनोद भण्डारी" | केहि समय अगाडी जापानमै  छायांकन अनि जापानमै सम्पादन गरेको भिडिओ आज रिलीज भएको छ  |
लोक संगीत क्षेत्रको होनहार सर्जक शिव हमालको लय सब्दमा तयार पारिएको गायक दीपक भण्डारीको दोश्रो एल्बम (किन मलाई भाग्यले  खाली यस्तो गर्छ...) बजारमा आएको छ |
निक्कै आशा बोकेको गीतमा दीपक भण्डारी र देवी  घर्तिको आवाज रहेको छ | गीतलाई जापनामै सिँगारिएको छ | मार्फा इन्टरटेनमेन्टको सम्पादन रहेको गीतमा इन्द्र भण्डारी (प्रकाश) को छायांकन रहेको छ भने निर्देशन बिनोद भण्डारीको रहेको छ | "येस्तै छ कहानी परदेशी" को भिडिओ बाट निर्देश क्षेत्रमा पसेका  बिनोद भण्डारी भने स्वयेम आफैमा गायक पनि हुन् | तिर्सना म्युजिक प्रा.लि बाट बजार मा आएको गीत तलको लिंक गाएर हेर्नसक्नु हुनेछ....
 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment