English Edition

गायक हवल लामा को एल्बम उर्मु - २ को नया भिडियो...

गायक हवल लामा को एल्बम उर्मु - २ जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको छ | एल्बम उर्मु - २ मा रहेको गीत "ढलक ढलक"  जापानमा छायान्कांन गरिएको म्युजिक भिडियो हो  |
सो  म्युजिक भिडियोका क्यामेरा म्यान र निर्देशक , गुरुङ चलचित्रका बरिस्ठ निर्देशक श्री ओम प्रकाश गुरुङ ज्युले गर्नु भएको छ भने मोडेलमा सुरेश टिटुङ , प्रियान्का ,सुरेश कुमार र केन को  अभिनय  रहेको छ |म्युजिक भिडियोका सम्पादक प्रबिन हिराचन हुन्|
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment