English Edition

म्याग्दीको मच्छिम गाविसमा लाखौ मूल्य बराबरको ढुंगाखानी भेटियो

म्याग्दीको ताकमको मच्छिम र मुना गाविसमा खनिएको सडकमा लाखौ मुल्य बराबरको ढुंगाखानी भेटिएको छ । गाउँमै ढुंगाखानी भेटिएपछि मच्छिमका बासिन्दा उत्साहित भएका छन् ।म्याग्दीको ताकम–८ मच्छिममा सडक विस्तारको क्रममा लाखौ मुल्य बराबरको ढुंगाखानी भेटिएको हो । जिल्ला विकास समिति म्याग्दी र स्थानीयबासीको लगानीमा निर्माण भइरहेको सडकखण्ड अन्र्तरगत मच्छिम गाँउ नजिक ठूलो खानी भेटिएपछि स्थानीयहरु उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग हुने आर्कषक ढुंगाहरु फेला परेको ताकम सिवाङका गिरीप्रसाद छन्त्यालले बताउनुभयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment