English Edition

औषधिको अभावलाई कम गर्न हवाई जहाजबाट औषधि ल्याउने सरकारी तयारी

नाकाबन्दीको प्रत्यक्ष मारमा परेको अस्पतालहरुमा औषधिको अभावमा उपचार समेत प्रभावित हुन थालेपछि औषधि आयातका लागि चिकित्सकहरु अघि सरेका छन् । नेपाल चिकित्सक संघले अत्याबश्यक औषधिको लागि अन्तराष्ट्रिय समुदायलाइ नै गुहारेको छ । त्यसो त स्वास्थ्य मन्त्रालयले पनि सोमबारसम्म औषधि हवाई मार्गबाट काठमाण्डौं आइपुग्ने जनाएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment