आवश्यक कच्चा पदार्थ ल्याउँन नसक्दा बजारमा औषधीको अभाव
नेपाली बजारमा अत्यावश्यक वस्तुको रुपमा रहेको औषधीको चरम अभाव भएको छ । नाकाबन्दीका कारण भारतबाट आयात हुने औषधी र स्वदेशी औषधी उद्योगका लागि आवश्यक कच्चा पदार्थ ल्याउँन नसक्दा बजारमा औषधीको अभाव देखिएको हो । यस्तै सर्वसाधारणहरुले अनावश्यक रुपमा औषधी किनेर संग्रह गर्ने बानीले पनि बजारमा औषधी अभाव देखिएको छ ।
0 comments :
Post a Comment